साउथ ह्याम्पटनलाई हराउँदै लिभलपुल शीर्ष स्थानमा

खेल सकिन ४ मिनेट बाँकी रहँदा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुुलको जित सुनिश्चित गरे ।

आईपीएलमा कोलकाताको तेस्रो जित, बैंङ्लोर लगातार पराजित

गएराति भएको रोमाञ्चक खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ५ विकटले हराउँदै तेस्रो जित हात पारेको हो ।

तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब, १ नम्बर प्रदेश र भारतीय गरी १० टिमको सहभागिता रहने क्लवका अध्यक्ष निशान शिवाकोटीले बताए ।

कर्णाली प्रिमियर लिगः स्तरीय रंगशाला छैन, खेलप्रेमी आफैं मैदान निर्माणमा, बजेट ‘फ्रिज’

वैशाख १२ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो केपीएल क्रिकेट प्रतियोगिता सन्चालनका मैदानको समस्या देखिएको छ ।

सन्दिपलाई लगातार सफलता, फेरि लिए विकेट

बिहीवार भएको खेलमा नेपाली खेलाडी लेगस्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावाद विरुद्ध १ विकेट लिएका हुन्।

फिफा वरीयतामा नेपाल यथावत्

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दामाथि भारत १०१औं र माल्दिभ्स १५१औं स्थानमा छन् ।

म्यान्चेस्टर सिटी इङ्गलिस प्रिमियर लिगको शिर्ष स्थानमा फर्कियो

गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले कार्डिफलाई २–० ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र लेरोए सानेले एक एक गोल गरे ।

आईपीएल क्रिकेटमा चेन्नईको पहिलो हार, मुम्बई इण्डियन्स विजयी

गएराती सम्पन्न खेलमा चेन्नाईलाई मुम्बई इण्डियन्सले ३७ रनले हराएको हो । यो हारसंगै लिगमा एक मात्र अपराजित टोली चेन्नईको यात्रामा समेत पुर्णविराम लागेको छ ।

ओलम्पिक महिला छनोट फुटबल दोस्रो चरणः नेपाल म्यानमारसित ३–१ ले पराजित

पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको नेपालले दोस्रो चरणको दोस्रो खेलमा शनिबार भारतसित खेल्नेछ ।