फिल जगेल्काको निर्णायक गोलले एभर्टन विजयी

गएराति भएको खेलमा एभर्टनलाई जित दिलाउन फिल जगेल्काले निर्णायक गोल गरे ।

रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी, दिल्लीको तेस्रो जित

१५० रनको लक्ष्य पाएको दिल्लीले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १५२ रन बनाएर जित हासिल गरेको हो ।

बिर्तामोड यूनाइटेड झापा विजयी

रेडहर्स इलामलाई टाईबेकरमा ५—४ गोल अन्तरले पराजित गर्दै विर्तामोड यूनाइटेड विजयी भएको हो ।

४६ रन खर्चिएर एक विकेट लिए सन्दीपले

दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर एक विकेट लिएका हुन् ।

आईपीएल क्रिकेट : लगातार चौथो पटक सन्दिप मैदानमा

दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ ।

पाँचथर गोल्डकप सुरुः उद्घाटन खेलमा मोरङ विजयी

फिदिममा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ६–१ गोलअन्तरले पराजित गर्दै मोरङले विजयी सुरुआत गरेको हो ।

बार्सिलोना र रियाल मड्रिड विजयीः मेस्सी र सुवारेज चम्किए

लिग लिडर बार्सिलोनाले तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित हात पार्‍यो ।

म्यानचेस्टर सिटी इङ्लिस एफए कप फुटबलको फाइनलमा प्रवेश

गएराति वेम्बले रंगशालामा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राईटनलाई १–० ले हरायो ।

आईपीएलमा मुम्बई र चेन्नाई विजयीः चेन्नाई शीर्ष स्थानमा

जारी प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा मुम्बईले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गर्‍यो ।

ओलम्पिक महिला फुटबल छनोटमा नेपालले आज भारतसँग खेल्ने

भारतविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो अंकको खोजीमा रहने छ । बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।