युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

सन् २००७ को ट्वेन्टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डका स्टुवार्ड ब्रोडविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

विराट कोहलीले माफी मागे स्मिथसँग

विश्वकप क्रिकेटका क्रममा गएराति सम्पन्न म्याचपछि कोहलीले स्मिथसँग सार्वजनिक रुपमा माफी मागेका हुन् ।

युएफा नेसन्स लिग फुटबलको उपाधि पोर्चुगलले जित्यो, नेदरल्याण्ड्स पराजित

पोर्चुगलको पोर्टोमा गएराति भएको खेल जित्दै पोर्चुगल नयाँ ढाँचाको युरोपियन फुटबल प्रतियोगिताको पहिलो च्याम्पियन बन्यो ।

रफाइल नदालले १२ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते

पेरिसको रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा अस्ट्रियाका डोमिनिक थियामलाई ३–१ को सेटमा हराउँदै नदालले उपाधि जितेका हुन ।

विश्वकप क्रिकेटमा भारतद्वारा अस्ट्रेलिया ३६ रनले पराजित

धवनले ११७ रन बनाउँदा कोहलीले ८२ रन तथा रोहितले ५७ रनको योगदान दिए । बलिङतर्फ अस्ट्रेलियाका मार्कस स्टोइनिसले २ विकेट लिए ।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा गोल्डस्टार सहप्रायोजक

किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टारले आठ लाख नगदसहित ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्ने सम्बन्धमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र किरण सु म्यानुफ्याक्चरकी निर्देशक विदुषी राणाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

युरोकप फुटबलको छनोट खेलमा टर्कीले फ्रान्सलाई हरायो

फ्रान्सविरुद्धको कठिन खेलमा टर्कीलाई विजयी गराउन कान ऐहान र सेन्गिज अन्डरले एक/एक गोल गरे ।

फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि आस्ले बार्टीले जितिन

सन् २०१४ मा टेनिस खेल छाडेर क्रिकेटमा लागेकी बार्टी यसको १७ महिनापछि पुनः टेनिसमै फर्किएकी थिईन् ।

न्यूजिल्याण्डको लगातार तेस्रो जित, इङ्ल्यान्डसँग बंगलादेश पराजित

अफगानिस्तानले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३२ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

रफायल नदाल फ्रेन्च ओपन टेनिसको उपाधि नजिक

अब नदालले उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिक र डोमिनिक थिमबीचको विजेतासँग खेल्नेछन् ।