नेपालद्वारा युएई समक्ष २४८ रनको लक्ष्य प्रस्तुत

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको हो ।

इंग्लिस प्रिमियर लिग : न्यूक्यासल युनाईटेड विजयी

गएराति भएको खेलमा न्यूक्यासलले लेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

कोलकातालाई पराजित गर्दै चौथो स्थानमा पुग्यो दिल्ली

इडेन गार्डेनमा कोलकाताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

हेटौंडालाई हराउँदै मोरङ उपाधिनजिक

१० टिम सहभागी प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

नेपालद्वारा सिंगापुर २१७ रनले पराजित, नेपाली बलरले १२ ओभर 'मेडन' राखे

कसिलो बलिङ गरेका नेपाली बलरहरुले १२ ओभर मेडन राखेका थिए । पवन शर्राफ एक्लैले पाँच ओभर मेडन राखे ।

गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका जैशीलाई

उनले अत्तरियादेखि गोदावरीसम्मको झण्डै ७ किलोमिटरको दुरी २९ मिनेट ९ सेकेण्डमा पुरा गरेका हुन् ।

नेपालले सिंगापुरलाई दियो २८३ रनको लक्ष्य

मलेसियामा जारी प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा २८२ रन बनाएको हो ।

युरोपा लिग फुटबल : चेल्सी र आर्सनल विजयी

इंग्लिस क्लब चेल्सीले गएराति चेक गणतन्त्रको स्लाभिया प्रागलाई १–० ले हरायो ।

राजस्थान रोयल्सलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्यो चेन्नई

गएराति जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नईले छैटौं जित निकालेको हो ।

आठौं राष्ट्रिय खेलकुदः पहिलो स्वर्ण पुलिसलाई

टेबलटेनिस प्रतियोगितामा महिला समूहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको हो ।