चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा फर्कियो

खेलमा लिभरपुललाई जित दिलाउन सादियो माने र मोहमद सलाहले दोस्रो हाफमा एक–एक गोल गरे । चेल्सीले भने केही राम्रा अवसरलाई खेर फालेको थियो ।

हैदरावादलाई हराउँदै दिल्ली आईपीएल क्रिकेटको दोस्रो स्थानमा उक्लियो

हैदरावादका डेभिड वार्नरले ५१ रनको अर्धशतकीय इनिङस खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन

आर्मी ६ स्वर्ण र ४ रजतसहित १५ पदक जित्दै समग्रमा च्याम्पियन बनेको हो ।

आठौं राष्ट्रिय खेलकुद : हक्कीको सेमिफाइनलमा प्रहरी

आज बिहान नेपालगन्जको मंगलप्रसाद मावि खेल मैदानमा भएको खेलमा नेपाल आर्मीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

आईपीएलमा बैंग्लोरको पहिलो जित, राजस्थानले मुम्बईलाई हरायो

गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ८ विकेटले हराउँदै बैंगलोरले जारी सिजनमा सात खेलपछि पहिलो जित निकालेको हो ।

वर्षा बाधक, नेपाल युएईसित १ रनले पराजित

३० ओभरमा जितका लागि १२२ रनको नयाँ लक्ष्य पाएपछि युएईले १ रनको जित निकालेको हो ।

पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम

पर्यटक दौड प्रतियोगिताको उपाधि अमेरिकाका ब्रायन किनले जितेका छन् ।

ट्रायथलन र दुवाथलनमा विभागीय टोलीको बर्चस्व

ट्रायथलन पुरुषतर्फको प्रतिश्पर्धामा नेपाली सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते ।

नेपालद्वारा युएई समक्ष २४८ रनको लक्ष्य प्रस्तुत

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको हो ।

इंग्लिस प्रिमियर लिग : न्यूक्यासल युनाईटेड विजयी

गएराति भएको खेलमा न्यूक्यासलले लेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।