कोपा अमेरिकामा उरुग्वेको शानदार सुरुवात

प्रतियोगिताको सबैभन्दा सफल टोली उरुग्वेले आज बिहान भएको खेलमा इक्वेडरलाई ४–० ले हरायो ।

विश्वकपमा भारतलाई फेरि पनि जित्न सकेन पाकिस्तानले

गएराति म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा भारत ‘डिएल मेथड’का आधारमा ८९ रनले विजयी भयो ।

भारतले दियो पाकिस्तानलाई ३३७ रनको लक्ष्य, रोहितको शतक

रोहित शर्माले जारी विश्वकपको दोस्रो शतक प्रहार गर्नेक्रममा ११३ बलमा १४० रन बनाए ।

१३औं ‘साग’ आयोजनाका लागि पाँच अर्ब २६ करोडको बजेट प्रस्ताव

सबैभन्दा बढी एक अर्ब २९ करोड ९१ लाख रुपैयाँ खेल सामग्री, उपकरण तथा पोसाक व्यवस्थापन समितिका लागि छुट्टाइएको छ ।

कोपा अमेरिका फुटबल : उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै पराजित

ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको समूह ‘बी’ को खेलमा कोलम्बियाले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

नेदरल्यान्ड्स र क्यानडा विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनलमा

समूहमा लगातार दुई जित हात पार्दै यी दुई टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका हुन् ।

पाँचौं खेलमा बल्ल दक्षिण अफ्रिकालाई जितको स्वाद

यसअघि सुरुवाती तीन खेलमा लगातार पराजय झेलेको दक्षिण अफ्रिकाले चौथो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँड्नु परेको थियो ।

श्रीलंकालाई पराजित गर्दै अस्ट्रेलिया शीर्ष स्थानमा

पाँचवटा म्याच खेलेको अस्ट्रेलियाले शनिबार चौथो जित हासिल गर्दै ८ अंकका साथ शीर्ष स्थान कब्जा गरेको हो ।

आधुनिक ओलम्पिकको स्थापनाको अवसरमा साताव्यापी कार्यक्रम सुरु

यसैक्रममा ओलम्पिक कमिटीले आज राजधानीमा साइकल र्‍याली निकालेको छ ।

कोपा अमेरिका फुटबल : उपाधि दाबेदार ब्राजिलको विजयी सुरुवात

घरेलु मैदानमा आज बिहान भएको उद्घाटन खेलमा बोलिभियालाई ३–० गोलअन्तरले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।