उपविजेता नेपाली खेलाडीलाई जनही एक लाख, रंगशालाअगाडि नाराबाजी

विनासूचना टिकटदर बढाइएको भन्दै दर्शकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका थिए ।

नेपाल फेरि उपविजेतामै सीमित, भारतसित चौथोपटक फाइनलमा स्तब्ध

फाइनल पुग्दासम्म १० गोल गर्दा गोल नखाएको नेपालले फाइनलमा ३ गोल खायो ।

साफ महिला च्याम्पियनसिप जितेमा प्रत्येक खेलाडीलाई जनही २ लाख रुपैयाँ

फाइनलमा भारतसँग पराजित भएर नेपाल उपविजेता भएमा पनि प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले जनाएको छ ।

युरो कप फुटबलको छनोट चरणका खेल सुरु

युरो कप फुटबलको १६ औं संस्करण अर्को वर्ष जुन १२ देखि जुलाई १२ सम्म आयोजना हुँदैछ ।

नेपाल र कुवेतबीच गोलरहित बराबरी

फिफा वरियतामा १५८ औं स्थानमा रहेको कुवेत र १६१ औं स्थानमा रहेको नेपालले खेलमा केही राम्रा अवसर पाए पनि गोल गर्न सकेनन् ।

भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने दाबी

यो टिमले यसअघि भारतसँग दुई खेल खेलेकामा नेपालले एक खेल जितेको छ भने एक खेलमा बराबरी गरेको छ ।

नेपालको फाइनल प्रतिद्वन्द्वी भारत

विराटनगरमा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् ।

नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलंका ४–० ले पराजित

नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरे ।