मौलिकता राष्ट्रको धरोहरः पूर्व राष्ट्रपति डा. यादव

सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताउँदै पूर्व राष्ट्रपति डा. यादवले नेपाल आर्य र मंगोल सभ्यताको बीचमा रहेकाले नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए ।

काठमाडौंमा मिथिला आर्ट प्रदर्शनी

प्रदर्शनीमा राखिएका सबै चित्र चित्रकार रञ्जु यादवले तयार पारेकी हुन् ।

एक कप चिया दिवसमा मदनकृष्णले भने– सेवा गर्नु सबैको दायित्व

काठमाडौंमा कार्यक्रम गरी नयाँ दृष्टि प्रदान गर्ने काममा एक कप चियाबाट सहयोग गर्न युवा नेत्र सेवाले आग्रह गरेको छ ।

चलचित्र ‘लभ स्टेसन’ कलेज कलेजमा

लभ स्टेसनको मुख्य भूमिकामा रहेका अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ कलेज कलेजमा पुग्दा विद्यार्थीहरुको हुडिङ पाइरहेका छन् ।

फ्राईडे रिलिजः ‘शुभ लभ’ र ‘साइँली’ भिड्दै

शुक्रबारबाट नेपालका हलहरुमा नेपाली चलचित्र “शुभ लभ” र “साइँली” प्रदर्शन आएका छन् । .......

चलचित्र ‘कालो वर्ष’को पहिलो गीत सार्वजनिक

चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् ।

अनाथ बालबालिकालाई चलचित्र ‘लभ स्टेसन’को साथ

अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान सो अपांग आवाज केन्द्रमा पुगेर विधार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।