'कठपुतली’ मा महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा

कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित ‘कठपुतली’को कथा पूर्ण काल्पनिक रहेको बताईएको छ ।

नेपाली कला–संस्कृतिमा लोभिएका चिनियाँ कलाकार

मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौँ उपत्यकाका कला र संस्कृतिलाई उनीहरुले क्यानभासमा उतारेका छन् ।

महजोडीलाई यसबर्षको वसुन्धराश्री पुरस्कार प्रदान गरिने

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

एनआरएनएको निम्तोमा स्वीडेन पुगेका प्रिती र कृष्णले धुम मच्चाए

प्रमुख अथितिका रुपमा बोल्दै एनआरएनए आईसिसी उपाध्यक्ष कुल आचार्यले यस्ता कार्यक्रमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न सहज हुने प्रतिक्रिया दिए ।

पश्चिमा संस्कृतिको दबदबाः भजन संस्कृति लोप हुँदै

मौलिकपना बोकेका यस्ता संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तित बन्न थालेको छ ।

चलचित्र ‘कालो वर्ष’को ट्रेलर आयो

भूकम्प र बैदेशिक रोजगारीको समस्याका बारेमा निर्मित चलचित्रको ट्रेलर युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो ।

२०७५ सालमा जसलाई रजतपटले गुमायो

रजतपटमा २०७५ सालमा केही नयाँ अनुहार भित्रिएका छन् भने केही अनुहार यस क्षेत्रबाट सधैंका लागि बिदा भएका छन् ।

‘फ्लप फिल्म’को बाढीमा बगेको वर्ष २०७५

२०७५ सालमा जम्मा ९६ ओटा चलचित्र प्रदर्शनमा आए ।

मोदीको चुनाव प्रचार अभियानमा धक्का, बायोपिक प्रदर्शनमा रोक

आयोगले आफ्नो फैसलामा भनेको छ, ‘चुनावका क्रममा यस्ता कुनै पनि फिल्मलाई इलेक्ट्रोनिक मिडिया वा सिनेमाघरमा प्रदर्शनको अनुमति दिन सकिँदैन जसबाट कुनै राजनीतिक दल वा राजनेतालाई चुनावी लाभ हुने सम्भावना रहन्छ ।’

महाभूकम्पपछिको पीडा समेटिएको चलचित्र ‘कालो वर्ष’को टिजर सार्वजनिक

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ ।