‘सानो मन’का लागि थाईल्याण्डमा मस्ती गर्दै आयुष्मान र शिल्पा

यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । हालै मात्र छायांकन स्थलबाट निर्माण पक्ष केही तस्बिरहरु पठाएका छन् ।

शिरीष र सम्झनाको गीत छोरो अमेरिका छ’ मा आमाबाबुको पीडा(भिडियो)

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा विदेशिएका छोराछोरी र स्वदेशमा रहेका आमा बाबुसँगको सम्बन्धलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

सांसद बनेपछि चर्चामा छिन् यी सुन्दरी

उनी नवनिर्वाचित सांसद हुन् । पेशाले कलाकार रहेकी उनले राजनीतिक जीवनको सुरुवात सांसदका रुपबाट गर्दैछिन् ।

भारतको लोकसभा निर्वाचनमा बलिउड हस्ती : को सफल, को असफल !

भारतको लोकसभा निर्वाचनमा बलिउडका केही चर्चित हस्ती प्रत्यक्ष रुपमा होमिएका थिए । तीमध्ये केही जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही पराजित भएका छन् ।

चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा

स्व.बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ ।

इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीलाई सम्मान

वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसन वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो । कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा सुविधा दिइरहेको संस्थालाई वर्ल्ड स्ट्यान्डर्डिजेसन सर्टिफिकेसनले सम्मान गर्दछ ।

‘म जन्मिँदा भावी सायद थियो हतारमा’ लिएर आए पनेरु

शीतल कादम्बिनीले लेखेको गीत पनेरुले गाएका हुन् । गीतमा हरि लम्सालको संगीत रहेको छ ।

नारायण थापाको ‘लेख्या माया पाईएन’मा वैँशालु प्रेम रोमान्स(भिडियो)

बसन्त सापकोटाको संगीत रहेको गीतमा शब्द राजेन्द्र थापा तथा स्वर नारायण थापाको रहेको छ ।

स्रष्टा सम्मानित

गंगादेवी चौधरी स्मृति सम्मान पुरस्कारबाट वरिष्ठ आख्यानकार पद्मावती सिंह सम्मानित भएकी छन् ।