‘बोली महंगो’ मा एसबीलाई मेलिना राईको साथ

पुतलीसडकस्थित एवन् म्यूजिक स्टुडियोमा गीत रेकर्डपछि गायक साउँदले आफुले युवा पुस्ताका श्रोतालाई मध्यनजर गरेरै यो गीत रकर्ड गरेको जानकारी दिए ।

असार १४ मा धौलागिरीका श्रष्टाहरुलाई सम्मान गरिने

कार्यक्रममा धौलागिरी क्षेत्रबाट लामो समय देखि नेपाली गीत सङ्गीतमा रही योगदान पुर्याएका कलाकारलाई सम्मान गरिने अध्यक्ष समिपले जानकारी दिए ।

कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का, सरिता लामिछाने ५७ मतले पछि परिन

सरिताको नाममा १६१ मत खसेको थियो । चुनावमा पराजित भएपछि शुभकामना ब्यक्त गर्दै सरिताले फेसबुकमा ‘चुनाव हार्नु जीवन हार्नु होइन’ भन्ने सन्देश दिएकी छन् ।

भारतीय रियालिटी शोमा तहल्का मच्चाउँदै दुई नेपाली बालक

भारतीय टेलिभिजन च्यानल जी टिभीले गत फेब्रुअरी ९ बाट सुरु गरेको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा सहभागी दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसीले तहल्का मच्चाउँदै आएका छन् । अडिसन राउन्डमा सहभागी २० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेका उनीहरु अहिले फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

साकेलाको लयमा ‘सुन माया’: सुष्मा र रुकमानको रोमान्स (भिडियो)

मायाप्रेमबाट भाग्ने साथीलाई माया बुझाउने प्रयास स्वरुप गीतको भिडियो तयार भएको छ ।

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल प्रस्तुति हुँदै

मंगल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम गायक शाक्यको जन्मस्थाल ललितपुरको हःखा टोलस्थित कोतमा आयोजना हुँने जानकारी आयोजिक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

मोफसलमा पनि बक्स अफिस, लालबन्दीको वीणा हलबाट सुरु

सातओटै प्रदेशमा साउन १ गतेसम्म बक्स अफिस सुचारु गरिसक्ने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताए ।

गीतादेवी र प्रभावनको गीत ‘सपनी’ मन रुवाउने, अभिनय मार्मिक(भिडियो)

लोक दोहोरी गायिका गीतादेवीको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत ‘सपनी’मा उनको अभिनय मार्मिक अभिनय हेर्न पाइन्छ ।

नेवाः आइडल हुने

झापा, जनकपुर, पोखरा, चितवन, बुटवल, सुर्खेत र धनगढीमा छनोट प्रतियोगिता हुनेछ ।