कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

नागरिकता ऐन संशोधन विधेयक खारेज गरिनुपर्छः अध्यक्ष केसी

काठमाडौंमा आज आयोजित साक्षात्कारमा उनले संशोधन विधेयक पारित भएमा नेपालको संसदमा नेपालीहरु नै अल्पमतमा पर्ने दाबी गरे ।

शुक्लागण्डकी नगरको ट्रेड युनियन काँग्रेस सभापतिमा पोख्रेल

तनहुँको शुक्लागण्डकीमा सम्पन्न युनियनको पहिलो अधिवेशनबाट पोखरेलको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

सभामुख महरा कतार प्रस्थान

महासभाका क्रममा हुने महिला सांसदको बैठकमा नेपालको तर्फबाट पुष्पा भुसाल र युवा संसद् सदस्यको बैठकमा शान्ता चौधरीले सहभागिता जनाउने छन् ।

काँग्रेसभित्रको विवाद तल्लो तहसम्मैः विशेष महाधिवेशनको चल्यो बहस (भिडियो)

नेतृत्वलाई खुइल्याउने नियतले मात्र बैठक गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर जिल्ला सभापतिहरुले भने बैठकलाई गाईजात्राको संज्ञा दिँदै कारबाहीको मागसमेत गरेका छन् ।

अंगीकृत नागरिकताको रन्कोः फेरि 'रन्के' भीम रावल, कसले–के भने ?

नागरिकतासम्बन्धी ऐनको संशोधन विधेयक विचाराधीन रहेकै समयमा अंगीकृत नेपालीका नागरिकलाई वंशजको नागरिकता वितरण गर्ने सरकारी निर्णय विवादको घेरामा परेको छ ।

नेपालको शान्ति–सम्झौतामा नोबेल पुरस्कार दिनुपर्छ : दाहाल

शान्ति–सम्झौतामार्फत् सेना समायोजन र हतियार व्यवस्थापन गरिएकाले संक्रमणकालीन न्यायलाई पनि चाँडै नै टुंगो लगाइने बताए ।

सरकारको निर्णयः अत्यावश्यक सेवामा हडताल गर्न निषेध

सवारी–साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरिएको छ ।

पार्टी एकीकरण टुंगोमा पुग्न नसक्नु नालायकीपनको नमुना : भुसाल

सीके राउतलाई मूलधारमा ल्याउने विषयमा पनि पार्टीभित्र छलफल नभएको बताए ।

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुले दिए विशेष महाधिवेशनको अभियान चलाउने चेतावनी

सरकार अधिनायकवादतर्फ उद्दत भएको निष्कर्ष निकाल्दै भेलाले सरकारविरुद्ध मेची–महाकाली अभियान चलाउन पार्टी नेतृत्वसँग माग गरेको छ ।