दुबै सदनमा कांग्रेस सांसदद्वारा गुठी विधेयकको विरोध: संसद बैठक नै स्थगित

मन्त्री अर्यालको जवाफमा चित्त बुझेन भन्दै कांग्रेस सचेतक पुष्पा भुषालले सभामुखबाटै संसदीय पद्धति अनुरुप सदन सञ्चालन नभएकोमा आपत्ति जनाइन् । उनले मन्त्री अर्यालले दम्भपूर्ण जवाफ दिएको र यसलाई आफुहरुको चित्त नबुझेको भन्दै गृहमन्त्रीको धारणा मागिन् ।

सांसद प्रधान भन्छन्ः गुठी संरक्षकमाथि सरकारले नांगो नाच देखायो

काठमाडौं उपत्यका मन्दिरै मन्दिर र जात्रैजात्राको ऐतिहासिक नगरी रहेको भन्दै प्रधानले सरकारले ऐतिहासिक नगरीको ऐतिहासिक र सास्कृतिक धरोहर भत्काएर कुरूप बनाउन प्रयत्नशील रहेको समेत आरोप लगाएका छन ।

पत्रकार महासंघकै मञ्चमा सञ्चारमन्त्रीको दावी– मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन

नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताए ।

मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित नहुने सत्तारुढ दलकै नेताको दावी

नेपाल पत्रकार महासंघले विधेयकको विरोधमा चरणवद्ध आन्दोलन गरिरहँदा सरकार मौन रहेको समयमा सत्तारुढ दलका नेता भुसालले भने विधेयक संशोधन हुने बताएका हुन् ।

स्वतन्त्र अंगहरुमाथि सरकारको हस्तक्षेप बढ्दै : देउवा

गोरखामा आइतबार नगर सम्मेलन उद्घाटन गर्दै देउवाले सरकारले स्वतन्त्र निकायलाई निकम्मा बनाउन खोजेको आरोप लगाए ।

संसदमा बोलेका कुराले कति महत्व राख्छ ! (भिडियो)

देश नै तताएको निर्मला पन्त हत्याकाण्डको विषयमा प्रस्ताव पेश गरिएको थियो । तर सोमाथि व्यापक छलफल भए पनि मन्त्रीले गरेको प्रतिबद्धता अझै कार्यान्वयनमा आउन सकेको छैन ।

नेपाली राजनीतिमा दाहालका अनेक छलाङ, फेरि छलाङको तयारी ! (भिडियो)

आफुले गरेका महत्वपूर्ण राजनीतिक निर्णयहरुलाई ‘छलाङ’ भन्ने गरेका दाहालले गरेका निर्णयहरु विवादित र प्रत्यूत्पादक पनि बन्ने गरेका छन् ।

कांग्रेस पराजित भएपछि विकासका योजना अलपत्र : पौडेल

उनले भने, ‘विकास गर्न चिन्तन, योजना र देशभक्ति आवश्यक पर्छ, तर सरकार अहिले यो विषयमा अलमलिएको जस्तो देखिएको छ ।’

कांग्रेसको एक महिने जागरण अभियान कस्तो रह्यो ? (भिडियो)

वैशाख २५ गतेदेखि ७७ जिल्लामा भएको जागरण अभियान जेठ २५ गते सकिएको हो । कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर केही नयाँ शैलीसहित जागरण अभियान चलाएको थियो । जागरण अभियानमा पार्टीको आन्तरिक विवाद नउठाउने सहमति भए पनि सबैभन्दा बढी यही विषय उठ्यो ।

सरकार दुई तिहाईको बलमा अधिनायकवादतर्फ उन्मुख : सहमहामन्त्री डा.महत

प्रेस युनियन कास्कीद्वारा पोखरामा आज आयोजित साक्षात्कारमा उनले दुई तिहाईको बलमा अधिनायकवादतर्फ सरकार उन्मुख भएको जिकिर गरे ।