कम्युनिस्टहरु संविधान र कानुन मान्दैनन् भन्ने तथ्य चरितार्थ : सांसद केसी

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले भने, ‘कम्युनिस्टहरु धर्म मान्दैनन्, संस्कृति र सम्पदामा विश्वास गर्दैनन्, चाडपर्वमा विश्वास गर्दैनन् भन्ने कुरा स्कुल पढ्दा मैले सुनेको थिएँ, आज चरितार्थ भएको छ ।’

गुठीसम्बन्धी विधेयकको विरोधमा नेकपा नेता भीम रावल

‘कुनै देशलाई समाप्त गर्नुछ भने त्यहाँको भाषा, संस्कृति, जीवनपद्धति र सामाजिक सद्भाव समाप्त गरिदिए पुग्छ भन्ने भनाइप्रति ध्यान दिनु बुद्धिमानी हुन्छ,’ रावलले ट्वीट गरेका छन् ।

सरकारको नेतृत्व परिवर्तनबारे दलले नै निर्णय गर्छः प्रधानमन्त्री ओली

उनले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरण भएको भन्दै अब आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए । आर्थिक समृद्धि विना लोकतन्त्र दिगो नबन्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओली लण्डनमा

प्रधानमन्त्री ओलीले आज आफ्ना बेलायती समकक्षी टेरिजा मे सँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ नारा बनाउन चाहन्छौं : प्रधानमन्त्री ओली

नेपालमा बालकदेखि वृद्धसम्म हरेक व्यक्तिलाई सामाजिक सुरक्षा पद्धतिबाट सुरक्षा प्रदान गरिएको बताउँदै उनले काम गर्न सक्ने उमेरका श्रमिकलाई पनि सामाजिक सुरक्षा ऐनद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गरिएको स्पष्ट गरे ।

यातायात अवरुद्ध गरेकाले बल प्रयोग : गृहमन्त्री

दमन गर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक छ ? भनी जिज्ञासा राखेका थिए ।

फेरि चुके सभामुख महरा

सभामुख महराले प्रमुख प्रतिपक्षले ‘बैठक अघि बढ्न सक्दैन’ भन्दाभन्दै सत्तापक्षकी सांसद पम्फा भुसाललाई बोल्न समय दिए ।

‘सरकार भ्रष्टाचारमा लिप्त’

भ्रष्टाचारमा मुछिए कांग्रेसकै नेताको पनि सती जान नसकिने बताए ।

‘सडक विस्तारको विरोध गर्दै आएका व्यक्तिका कारण अप्रिय घटना’ (भिडियो)

सभामुखको ध्यानाकर्षणका बाबजुद् कांग्रेसका सांसदहरुले विरोध जारी राखेपछि सभामुख महराले बैठक स्थगित गरे ।