जागरण अभियानका क्रममा कांग्रेसमा प्रवेश गर्नेको संख्या ३१ हजार बढी !

अभियानका क्रममा सत्तारुढसहित अन्य दलहरुबाट कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या ३१ हजार ६सय ४२ रहेको कांग्रेसले जनाएको छ ।

लक्ष्मणलाल कर्णको प्रश्न– यो संसदको के अर्थ ?

उनले संसदमा सांसदले उठाएका आवाज सरकारले नसुन्ने, संसदीय समितिले दिएको निर्देशन लोकसेवा आयोगले नमान्ने हो भने यो संसदमा अब किन आवाज उठाउने भन्ने प्रश्न गरे ।

भूमिगत रेल चढेर फ्रान्स पुगेका ओलीले आज समकक्षी फिलिपेसँग भेट्ने

प्रधानमन्त्री ओलीले आज फ्रान्सका प्रधानमन्त्री इडियार्डो फिलिपेसँग भेटवार्ता गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

‘राजा महेन्द्रले भावनात्मकरुपमा एकीकरण गरे’

परराष्ट्रविद् रमेशनाथ पाण्डेले विदेशी प्रभावमा नपरी राष्ट्रिय हितमा काम गर्ने नेतृत्वको अभाव रहेको बताए ।

‘होली वाइन’ छर्केर नेपालको संस्कृति मास्न खोजिएको कांग्रेसको आरोप

सांसदहरुले कैलाली र कन्चनपुरमा हावाहुरीले पुर्‍याएको क्षतिको राहत दिन तथा घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरे ।

सरकारले गुठीको मूल मर्ममा प्रहार गर्‍योः नेता सिंह

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए ।

मिडिया विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउँदै छलफल गरेर अघि बढ्ने बताए ।

सांसदलाई ल्यापटप वितरण गर्ने निर्णयको विरोध

सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ ।

सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रधानमन्त्री

बिबिसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गरे ।

गृहमन्त्री भन्छन्– प्रदर्शनकारीबाट पनि बल प्रयोग भएको छ

उनले सरकारविरुद्ध दिनदिनै जुलुस प्रदर्शन भइरहेको भन्दै शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सरकारले नखोस्ने प्रष्ट पारे । उनले लोकतन्त्र रक्षाका लागि राज्य पूर्ण प्रतिबद्ध रहेको बताए ।