फ्रान्सेली समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा फ्रान्स भ्रमणमा रहेका प्रधानमन्त्री ओली र उनका फ्रान्सेली समकक्षीबीच हिजो साँझ प्रधानमन्त्री कार्यालयमै भेटवार्ता भएको हो ।

पूर्वमन्त्री धनिराम पौडेलको निधन

शुक्रबार बिहान हृदयघातका कारण उनको निधन भएको बताएको छ ।

उपनिर्वाचन कहिले ?

संघीय संसदमा एक, प्रदेशसभामा तीन, स्थानीय तहका प्रमुखहरु चार र वडाध्यक्ष ३८ जनाको स्थान खाली भएको छ ।

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

यादवले दल दर्ता भएपनि निर्वाचन चिह्नको विषयमा निर्णय भइनसकेको बताए ।

गुठी विधेयकमा राप्रपा (संयुक्त)को विरोध

डा. लोहनीले वामपन्थीहरु द्रव्यपन्थीतर्फ उन्मुख भएको आरोप लगाए ।

गुठीसम्बन्धी विधेयकबारे सत्तापक्ष र प्रतिपक्ष सांसदबीच जुहारी (भिडियो)

राष्ट्रियसभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकबारे प्रतिनिधिसभामा सत्तारुढ र प्रतिपक्षबीच आरोप–प्रत्यारोपको शृंखला बढेको छ ।

२५ दिनदेखि अनशनमा

सरकारले माग सम्बोधनमा बेवास्ता गरे थप आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

‘कांग्रेसप्रति आकर्षण र सरकारप्रति विकर्षण’

कम्युनिस्ट सरकारको गलत रबैया जनतामाझ पुर्‍याएर अभियानले उनीहरुलाई सचेत बनाएको पनि बताए ।

लोकसेवाको विज्ञापन रद्द गर्न र गुठीसम्बन्धी विधेयक फिर्ता लिन कांग्रेसको माग

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहमा ९ हजार कर्मचारी माग गर्दै गरिएको विज्ञापन संविधान अनुसार समावेशी नभएकाले रद्द गर्नु पर्ने बताए ।

ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न फ्रान्सेली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

फ्रान्सेली उद्यमीको छाता संगठन ‘मुभमेन्ट अफ दि इन्टरप्राइजेज अफ फ्रान्स’द्वारा बुधबार साँझ पेरिसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थायित्वसँगै लगानीमैत्री वातावरण बनेको उल्लेख गरे ।