राष्ट्रियसभाबाट सार्वजनिक महत्वको प्रस्ताव पारित

लगातारको पानी र बाढी–पहिरोमा परी ९० जनाको निधन भएको छ भने अझै २९ जना हराइरहेका छन् ।

नेविसंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

नेविसंघले मागहरु पूरा गराउन शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम अघि सारेको छ ।

व्यक्तिगत रिसइबीका कारण चन्द समूहलाई प्रतिबन्ध : गजुरेल

फरक राजनीतिक आस्था बोकेकै कारण जनतालाई त्रसित बनाउने र पक्राउ गर्ने काम भइरहेको बताए ।

नेकपामा संगठन विभागमा सबैभन्दा बढी रस्साकस्सी

दाहाल र नेपाल वामदेव गौतमलाई संगठन विभाग दिने पक्षमा छन् ।

‘बुद्धको मूर्ति तोडफोड गर्नेलाई कारबाही गर’

बुटवलदेखि तीन किलोमिटरको दूरीमा तिलोत्तमामा सडकबीचमा राखिएका पाँचओटा मूर्तिहरु तोडफोड गरिएको हो ।

नियमावलीको मस्यौदालाई लिएर नेपाली कांग्रेसभित्र विवाद चर्कियो

पार्टीभित्र अनुशासनको प्रावधान, सदस्यहरुसँग लेभी वा शुल्क लिने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पार्टीले हेर्ने दृष्टिकोण, नीति तथा अनुसन्धान प्रतिष्ठानको विषयमा कुरा नमिल्दा केन्द्रीय समितिको बैठकसमेत धकिलिँदै गएको छ ।

बाढी प्रभावित क्षेत्र निरीक्षणका दुई तस्वीर : जसले प्रष्ट्याउँछ मधेसप्रतिको सोच

शासनसत्तामा रहेका नेताहरुले ‘सुकिला–मुकिला प्रवृत्ति’ देखाएर सुविधासम्पन्न स्थानमा पुगेर सरकारी अधिकारीहरु छलफल गर्ने, हेलिकप्टरबाट बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रम एकातिर चलिरहँदा सिके राउत र उनका कार्यकर्ता बाढी र डुबानकै बीचमा पीडित सर्वसाधारणको घर–घरमा पुग्छन् भने मधेसका जनताले प्रमुख राजनीतिक दलहरुप्रति विश्वास गर्दछन् कि सिके राउतलाई ? जवाफ पाउन त्यति कठिन नहोला ।

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएका छन् ।

यसरी टुंगियो नेकपा एकता प्रक्रिया

दुई अध्यक्षबीच सांगठनिक एकता टुंगो लागेको भनिए पनि सार्वजनिक भने गरिएको छैन ।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीहरु र नेताहरुको लस्कर, हेलिकप्टरबाट सेनाको गणमा ओर्लिए, पीडितलाई नभेटी फर्किए

अवलोकनमा गएका आधादर्जन मन्त्रीहरु बाढी पीडितलाई भेट्दै नभेटी नेपाली सेनाको ईन्द्रबक्स गणबाट नै फर्किएका थिए । मन्त्री र नेताहरु सैनिक ब्यारेकबाट फर्केपछि पीडितहरु आक्रोसित भएका छन् ।