देश विकासमा शिख समुदायको साथ आवश्यक : उपराष्ट्रपति

वैशाखीको अवसरमा नेपालका शिख समुदायले आज ललितपुरमा गरेको कार्यक्रममा उनले शिख र मगर जाति इमान्दार रहेको भन्दै उनीहरुको इमान्दारिताको खाँचो देशलाई भएको बताए ।

एक वर्षमा १० हजार ८०० भन्दा बढी दुर्घटना (भिडियो)

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना र बारा-पर्सामा आएको आँधीबेहरी २०७५ सालकै चर्चित घटनामध्येका हुन् ।

नयाँ बर्ष मनाउन भारतबाट घर फर्किएका धामीको घर नपुग्दै मृत्यु

ढोड्याखेत गण्डकी सडक निर्माण गर्ने क्रममा निस्किएको ढुंगा लागेर शनिबार धामीको घटनास्थलमै मृत्यु भएको हो ।

वैशाख १ गते मात्र फुल्ने सहलेश फूलः के छ चामत्कारिक रहस्य ?(भिडियो)

प्राचीन सहलेश फूलबारीमा अवस्थित हारमको रुखमा रहेको यो फूुलसँग जोडिएको ऐतिहासिक पाटो झन् रोचक छ ।

पुष्पलाललाई ‘नेपालरत्न’, सत्यमोहनलाई महाउज्ज्वल राष्ट्रदीप

राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन् ।

सर्लाहीको नवलपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३० जना घाइते

दुर्घटनामा गम्भीर घाइते तीन जनालाई उपचारका लागि विराटनगर लगिएको छ भने अन्यको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

ठोक्किएको विमान र हेलिकोप्टरमा आगो र धुवाँको मुस्लोः धन्य ! नियन्त्रणमा (भिडियो)

यद्यपी, हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट भने आइसकेको छ ।

लुक्लामा विमान र हेलिकोप्टर दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

दुर्घटनामा घाइते प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।

खारेज गरिएको राष्ट्रिय पोशाक कायम गर्न माग

पहिचान विनाको समृद्धिको कुनै अर्थ नहुने भएकाले दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोशाक घोषणा गर्न भनेको छ ।

लुक्लामा विमान र हेलिकोप्टर ठोक्किए, दुई जनाको मृत्यु

विमान र हेलिकोप्टर ठोक्किँदा रनवे मै रहेका नेपाल प्रहरीका एक जना सहायक निरीक्षक र एक प्रहरी जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।