लुम्बिनी पुग्ने सडक ‘लुम्बिनी भ्रमण वर्ष’मै धुलाम्य, पर्यटकलाई सास्ती (भिडियो)

२०७६ साललाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरिएको भए पनि निर्माणाधीन सडकको कामले अपेक्षित गति लिन नसक्दा चुनौती देखिएको हो ।

स्थानीय तहमा पूर्वाधार विकासका गतिविधि बढ्दै

सिन्धुलीमाडीबाट करिव २२ किलोमिटर दुरीको पश्चिममा पर्ने हायुटार बस्तीपुर क्षेत्रमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई महत्व दिँदै कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

कञ्चनपुरमा दुर्घटना : मृतक तीन जनाको सनाखत (अपडेट)

भीमदत्त नगरपालिका–५ बनगाउँमा महेन्द्रनगरबाट भुजेला गइरहेको से१क ७३३ नम्बरको जेसिबीले गड्डाचौकीबाट महेन्द्रनगर आइरहेको म१ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार तीन जनाको मृत्यु भएको हो ।

नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य

अनिच्छित गर्भमध्ये करीब एक चौथाइ अनियोजित जन्म हुने र दुई तिहाइ गर्भपतन हुने गर्दछन् भने बाँकी गर्भ आफैं खेर जाने गरेको कृपाका सहनिर्देशक डा महेश पुरीले बताए ।

रामेछापमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंबाट दोरम्बा गाउँपालिका–६ लखनपुरको रिठ्ठे जाँदै गरेको बा२ख ७२४२ नम्बरको बस लखनपुरको बराको रुख घुम्तीबाट हिजो साँझ करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

जेसिबीको ठक्करबाट अटोरिक्सामा सवार तीन जनाको मृत्यु, पाँच जना घाइते

से१त ७३३ नम्बरको जेसिबीले मे१ह ७६३ नम्बरको अटोरिक्सालाई आज बिहान ठक्कर दिँदा अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

हुकुमी शैली र प्रजातन्त्र एकैसाथ जान सक्दैनः कल्याण श्रेष्ठ

कानुन निर्माण जस्तो विषय किन लुकाएर गर्नु परेको हो जान्न खोज्नु जनताको अधिकार हो भन्दै उनले नागरिकका लागि बनाइएको कानुन हो भने त जनताको व्यापक सहभागिताले नै त्यसलाई बलियो बनाउँछ भने ।

सरकारविरुद्ध विद्रोह गर्ने गुठियारहरुको चेतावनी, मन्त्रीको राजीनामा माग

सयौं वर्षदेखि चलिआएको मौलिक गुठी परम्पराको रक्षा गर्न अरिंगाल बन्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

सरकारले भारतसँग मल खरिद गर्ने

बैठकले विभिन्न चार मुलुकका लागि राजदूत सिफारिसको निर्णय गरेको छ ।

सरकारबाट गुठी प्रणालीलाई सामन्तवादको संज्ञा

संविधानको भावना मिचेर सरकारले कुनैपनि काम नगरेको दाबी गर्दै उनले कही त्रुटि भए त्यसको समाधान खोज्न सरकार तयार रहेको बताए ।