इमेजकर्मी नेपाल सम्मानित

नेपाल विगत ६ वर्षदेखि इलाममा व्यवसायिक पत्रकारिता गरिरहेका छन् ।

निर्मला पन्त हत्यादेखि चिकित्सक आन्दोलनसम्म, सामाजिक क्षेत्रमा वर्ष २०७५ कस्तो रह्यो ? (भिडियो रिपोर्ट)

विद्यार्थी जीवनको फलामे ढोका मानिएको यस वर्षको एसइई परीक्षामा प्रश्न पत्र बहिरिएपछि कतिपय जिल्लामा परीक्षा नै स्थगित गर्नुपर्‍यो भने वर्षको अन्त्यमा सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परे ।

बस दुर्घटनामा एक जनाको मृत्यु, १४ जना घाइते

चालक र सहचालकसहित १५ जना सवार ना४ख ७४११ नम्बरको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।

चट्याङ लागेर २२ वर्षीय महिलाको मृत्यु

मोदी गाउँपालिका वडा नं. ४ हलहलेमा सोमबार राति ८ बजे परेको चट्याङ लागेर स्थानीय प्रेम पुनकी २२ वर्षीया श्रीमती तारादेवी पुनको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नेपालको सातौं संघनायकमा भिक्षु डा. ज्ञानपूर्णिक

अखिल नेपाल भिक्षु महासंघको पूर्ण बैठकले संघनायक पतिट्ठापनविधिसहित संघ–सम्मतिमा सातौं संघनायककारुपमा भिक्षु डा. ज्ञानपूर्णिकलाई सो पदमा पदस्थापन गरेको हो ।

राष्ट्रपतिसमक्ष नेपाल सरकारको प्रतिवेदन प्रस्तुत्

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

रुपन्देहीमा सुरक्षा सूचना केन्द्र स्थापना

एकद्वार प्रणालीबाट सूचना संकलन गर्ने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको कार्यालयले जनाएको छ ।

बुद्धकृष्णले सातौंपटक जिब्रो छेडाए

हजारौं जात्रालुको वाहवाहीबीच बोडेका स्थानीय बुद्धकृष्णले सातौंपटक जिब्रो छेडाएका हुन् ।

‘सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगेका छौं’

शान्ति स्थापनार्थ खटिएका प्रहरी कर्मचारीबाट कटौती हुँदै आएको १५० अमेरिकी डलरलाई कटौती नगर्ने निर्णय गरेको महानिरीक्षक खनालले जानकारी दिए ।

मध्यपुरथिमिमा खटसहितको प्रसिद्ध सिन्दुर जात्रा मनाइयो (११ तस्वीर)

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ ।