बर्षायाम नलाग्दै सर्लाहीको दक्षिणी भेगका ग्रामिण सडक हिलाम्य

वर्षौदेखि जीर्ण अवस्थामा रहेका भित्री सडकहरु दुई दिन परेको पानीका कारण हिँड्डुल गर्न नै समस्या भएको हो ।

देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी, पोखरामा एक सैनिक घाईते

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।

पोखराको प्रदेशसभा भवन नजिकै शंकास्पद बस्तु, लेखनाथमा पनि भेटियो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ ।

हेटौंडा उपमहानगरको वडा कार्यालय अगाडि प्रेसरकुकर बम !

वडा कार्यालयको गेटमै प्रेसरकुकरमा ‘बम’ लेखेर प्रेसरकुकर राखेको पाइएपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् ।

विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग

महाङ्घले आज विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै देशभर सङ्घर्ष गर्नेसमेत जनाएको छ ।

सेमरकको पाँचौ बार्षिक उत्सवमा यूकेजीका बिद्यार्थीहरु दिक्षित

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गीत संगीत, नाटक, राइम्स लगाएका मनोरन्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाको नाम सर्वसम्मत

समितिमा बुधबार भएको सुनुवाइमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित थपलियाले निर्वाचन आयोग सुधारका लागि आफ्नो कार्ययोजना पेश गरेका थिए ।

विद्वानका सन्तान हामी निरक्षर हुनुहुन्नः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए ।

संयुक्त राष्ट्र संघ सरकारसँग रिसायोः संक्रमणकालीन न्यायमा भइरहेको ढिलाईप्रति असन्तोष

राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयको संयोजकत्वमा जबरजस्ती बेपत्ता सम्बन्धी कार्य समूह तथा विविध विषयका चार विशेष दूत (रापोर्टर)ले जेनेभास्थित नेपालको राष्ट्रसंघीय स्थायी नियोगमार्फत् नेपाल सरकारलाई पत्र पठाएको हो ।

बसन्त ऋतु र राजधानीको हरियाली, राष्ट्रकविले कविताबाटै यसरी गरे वर्णन (भिडियो)

सडकका दुई किनारमा रोपिएका फूलको सौन्दर्यले कसलाई लठ्ठ नबनाउला र ? यात्रुलाई रोमाञ्चक त बनाएको छ नै, हरियालीले शहरको सुन्दरतामा थप निखार ल्याएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मनलाई शान्त र प्रफूल्ल बनाउने भन्दै बसन्त ऋतुको वर्णन कवितामार्फत नै गरेका छन् ।