ट्राफिक व्यवस्थापन गर्न काठमाडौं उपत्यकामा तीनवटा करिडोर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी माग गर्दै अर्घाखाचीमा पत्रकारद्वारा धर्ना

सोही क्रममा महासंघको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

'ब्रेक फेल' भएर जिप दुर्घटना हुँदा चालकको मृत्यु

जिप चालक लालबहादुर सिंजालीको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा बुधबार राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बर्षायाम नलाग्दै सर्लाहीको दक्षिणी भेगका ग्रामिण सडक हिलाम्य

वर्षौदेखि जीर्ण अवस्थामा रहेका भित्री सडकहरु दुई दिन परेको पानीका कारण हिँड्डुल गर्न नै समस्या भएको हो ।

देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी, पोखरामा एक सैनिक घाईते

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।

पोखराको प्रदेशसभा भवन नजिकै शंकास्पद बस्तु, लेखनाथमा पनि भेटियो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ ।

हेटौंडा उपमहानगरको वडा कार्यालय अगाडि प्रेसरकुकर बम !

वडा कार्यालयको गेटमै प्रेसरकुकरमा ‘बम’ लेखेर प्रेसरकुकर राखेको पाइएपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् ।

विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग

महाङ्घले आज विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै देशभर सङ्घर्ष गर्नेसमेत जनाएको छ ।

सेमरकको पाँचौ बार्षिक उत्सवमा यूकेजीका बिद्यार्थीहरु दिक्षित

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गीत संगीत, नाटक, राइम्स लगाएका मनोरन्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाको नाम सर्वसम्मत

समितिमा बुधबार भएको सुनुवाइमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित थपलियाले निर्वाचन आयोग सुधारका लागि आफ्नो कार्ययोजना पेश गरेका थिए ।