प्रधानमन्त्री ओलीलगायतको पुत्ला जलाइयो

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, महिला तथा अपांगलगायतले संयुक्तरुपमा पुत्लादहन गरेका थिए ।

केन्याबाट उद्धार गरिएका १२ नेपाली युवती आफन्तको जिम्मामा

उनीहरु विभिन्न स्थानबाट बसमार्फत् पूर्वको काँकडभिट्टा नाका हुँदै सिलगुडी–मुम्बई–अदिसाअबाब–मुम्बासा (केन्या) पुगेको खुल्न आएको छ ।

सर्लाहीमा तत्कालका लागि राहत वितरण रोक्ने निर्णय

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काललाई राहत वितरण रोकी विस्तृत् घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको हो ।

धनगढी विस्फोटः यसो भन्छन् घाइते (भिडियो)

मृत्यु भएका राम सिंहको पछाडिको शरीरको आधा भाग क्षतविक्षत भएको थियो भने उनीसँगै रहेका लक्ष्मण सेराला पनि गम्भीर घाइते भए ।

मेची राजमार्ग ‘अझै केही दिन नखुल्ने’

इलाम र पाचँथरको सीमामा पर्ने राँके–फिदिम सडकखन्डमा पहिरो झरेपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो ।

क्योएनिमा आगजनीः प्रधानमन्त्री ओलीद्वारा समवेदना

जापानको क्योटोस्थित एनिमेसन स्टुुडियो ‘क्योएनि’मा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।

धनगढी विस्फोटबारे विप्लव समूहले भन्यो– आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट

विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज ‘निर्माण’ले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएको जनाएका छन् ।

ढुवानी ठप्प पारेर ट्रयाकिङ्ग प्रणालीको विरोध

विरोधका कारण साउन १ गतेबाट नै पहाडी क्षेत्रमा ढुवानी ठप्प छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसामा क्षति भएको छ ।

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ जना घाइते

जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।