कपिलवस्तुमा आगलागी, ११ घर र पाँच गोठ जलेर नस्ट

आगलागीमा परी स्थानीय सनउल्ला मियाँ घाइते भएको प्रहरीले जनाएको छ ।

‘छाउपडीविरुद्ध कतै उजुरी परेको छैन’

प्रतिवेदनमा १३ वर्षमा छाउगोठमा बस्नेक्रममा १३ महिलाको मृत्यु भएको उल्लेख छ ।

‘नागरिकता हुने सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारी नीति गलत’

राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ । तर, विधेयक पास हुनुभन्दा पहिले नै मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय परिचयपत्र बाँड्न भने सुरु भइसकेको छ ।

एसईई परीक्षा आइतबारबाट, सम्पूर्ण तयारी पूरा

एसईई परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सामेल हुँदैछन्, जसमा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । यस्तै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

विविध कार्यक्रमका साथ विश्व पानी दिवस मनाइँदै

राष्ट्रसंघको आह्वानमा सन् १९९२ देखि बर्सेनि मार्च २२ का दिन पानी दिवस मनाउने गरिएको हो ।

कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला

भाषा परीक्षाका लागि आजदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

जनकपुरमा आज होली पर्व मनाइँदै

१५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट होली मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एक दिन ढिलो होली मनाउने गरिन्छ ।

‘जोगिरा’ लोप हुने अवस्थामा

होली पर्वमा तराईका बस्तीहरुमा ढोलक, मृदंग, झ्याली, हारमोनियमजस्ता बाजाको प्रयोग गरी जोगिरा गीत गाउने गरिन्छ ।