जिल्ला अदालतमा कार्यरत एक कर्मचारी १० हजार घुससहित पक्राउ

जिल्ला अदालतकी बाल मनोविज्ञ शान्तीदेवी अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १० हजार घुस सहित रंगे हात पक्राउ गरेको हो ।

चितवनमा ९० केजी गाँजा बरामद

राप्ती नगरपालिका वडा नम्बर १२ परखाल भन्ने स्थानबाट करिब ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको देवदहमा एक युवकको हत्या

कुटपिटबाट गम्भीर घाइते थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

नायक सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई अनुरोध

हाइटीमा एक कम्पनी खडा गरी सिनेमाको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पुर्‍याइएको थियो ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पाँचजनाविरुद्ध मुद्दा

मूल नक्सामा रहेको साविक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फाइल नक्सा बनाइ भ्रष्टाचार गरेको पाइएको छ ।

१० लाख घुस रकमसहित इन्स्पेक्टर समातिए

नक्कली चालक खडा गरी घुस लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले मंगलबार पक्राउ गरेको हो ।

काठमाडौंभित्रै खुलेआम गाँजा खेती, १७ सय रोपनीमा फैलिएको गाँजा फडानी(भिडियो)

सुन्दरीजलबाट १८ सय मिटर माथि र ७ किलो मिटरको दुरीमा पर्ने यस स्थानका अधिकांस बासिन्दाका जग्गामा गाँजा खेती रहेको देख्न सकिन्छ ।

भूकम्पको अफवाह फैलाएको आरोपमा पक्राउ

यही ‘जेठ २९ गतेभित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ’ भनेर भविष्यवाणी गर्दै हिँडेकाले नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

ब्राउनसुगरसहित तीनजना पक्राउ

दाङ प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर)सहित तीनजनालाई पक्रेको छ ।