जनकपुर बमकान्डः पूर्वराज्यमन्त्री सन्जय साहसहित सातजनालाई जन्मकैद

धनुषा जिल्ला अदालतले जनकपुरको रामानन्दचोकमा २०६९ साल वैशाख १८ गते गराइएको बम विस्फोटमा पूर्वराज्यमन्त्री सन्जय साहलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

सम्बन्ध जोड्ने सामाजिक सञ्जालले तोड्न पनि थाल्यो

पीडितहरुमध्ये २० वर्षमुनिदेखि ६० वर्षसम्मका व्यक्तिहरु रहेका छन् । धेरै उजुरी फेसबुकबाट पीडितहरुको छ ।

बुटवलमा गोली हानेर एक भारतीय नागरिकको हत्या

४ वटा मोटरसाइकलमा आएको समूहले उनलाई गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विप्लवका १७ कार्यकर्ता रिहा

बुधबार जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

निर्मला हत्या प्रकरणः अंगुर जिसी ९ लाख धरौटीमा रिहा

कन्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दाका आरोपी निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी धरौटीमा रिहा भएका छन् ।

श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमानलाई तीन बर्ष कैद

३८ बर्षीया पत्नीलाई इच्छा विरुद्ध करणी गरेको कसुर ठहर गरेको हो ।

अख्तियारका पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आयोगले मंगलबार आफ्नै पूर्वआयुक्त पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय डोल्पाका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।