अपहरण गरी बालकको हत्या, अपहरणकारीलाई गोली हानेर नियन्त्रणमा

प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ ।

आफ्नै आमाद्वारा खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

सम्झनाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ ।

चोरी तथा लुटपाटमा संलग्न तीन जना पक्राउ

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

बम विस्फोटका मृतकको सनाखत

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि विस्फोटमा मृत्यु हुनेहरु आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ ।

अभियुक्तहरुविरुद्ध म्याद थप गरी अनुसन्धान

ऐश्वर्य बालगृहका सन्चालक निर्मला घिमिरेलाई पनि ५ दिनको म्याद थप गरिएको छ ।

शृंखलाबद्ध विस्फोटः चुक्यो सरकार

देशैभर विप्लव समूहमाथि निगरानी पनि बढाइएको सुरक्षाकर्मीहरुले बताउँदै आएका छन् । तर, जेठ १२ गते अपराह्न राजधानीमा सो समूहले शृंखलाबद्ध विस्फोट गरायो ।

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा संलग्न !

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो ।

गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, चालक घाइते

नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु२ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।

विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो, विभिन्न स्थानबाट विस्फोटक पदार्थसहित पक्राउ

काठमाडौंको थानकोटमा साँझ मोटरसाइकलमा प्रेसर कुकर बम लैजाने क्रममा विष्फोट भई दुई जना घाइते भएका छन् भने ललितपुरको लगनखेल बसपार्कमा राखिएको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।