घुससहित वडासदस्य पक्राउ

अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडासदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो ।

पर्वतको विहादीमा सात वर्षीया बालिका बलात्कृत

इलाका प्रहरी कार्यालय हुवासका प्रमुख एवं प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकारेका छन् ।

हँसियाले घाँटी रेटेर महिलाको हत्या

सुर्मा गाउँपालिका–४ कै अन्दाजी ३५/३६ वर्षका लोकेन्द्र पुजाराले हँसियाले घाँटी रेटेर उनको हत्या गरेको प्रहरी नायव उपरीक्षक केसीको भनाइ छ ।

अध्यागमन अधिकृत अर्यालविरुद्ध अकुत सम्पत्तिको मुद्दा

अधिकृत अर्याल र उनकी श्रीमती सरिता नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पत्रकारमाथि गालीगलौजको आरोपमा पक्राउ, समात्न खोज्दा झडप, प्रहरी घाइते

विद्युतीय अपराधअन्तर्गत् मुद्दा दर्ता भइ अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।

अढाई वर्षिय बालकको घाँटी रेटेर बलि चढाउने झाँक्री सार्वजनिक

हत्यारा झाँक्री महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीन सातापछि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा सात जना पक्राउ

विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

म्यानपावर कम्पनीहरुमा ठगीः रकम असुल्न सरकारी निर्देशनकै वेवास्ता (हेरौं भिडियो)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीहरुलाई बैंकिङ प्रणालीबाट मात्र आर्थिक कारोबार गर्न पटकपटक निर्देशन दिँदै आएको छ ।

मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–७ का २४ वर्षीया राजेश राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

बालकको हत्यामा संलग्न अपहरणकारीले ३० लाख फिरौती मागेको खुल्यो

गत शुक्रबार अपहरणमा परेका करणको शव बाराको कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको हो ।