मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–७ का २४ वर्षीया राजेश राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

बालकको हत्यामा संलग्न अपहरणकारीले ३० लाख फिरौती मागेको खुल्यो

गत शुक्रबार अपहरणमा परेका करणको शव बाराको कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको हो ।

अपहरण गरी बालकको हत्या, अपहरणकारीलाई गोली हानेर नियन्त्रणमा

प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ ।

आफ्नै आमाद्वारा खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

सम्झनाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ ।

चोरी तथा लुटपाटमा संलग्न तीन जना पक्राउ

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

बम विस्फोटका मृतकको सनाखत

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि विस्फोटमा मृत्यु हुनेहरु आफ्ना कार्यकर्ता भएको स्वीकार गरेको छ ।

अभियुक्तहरुविरुद्ध म्याद थप गरी अनुसन्धान

ऐश्वर्य बालगृहका सन्चालक निर्मला घिमिरेलाई पनि ५ दिनको म्याद थप गरिएको छ ।

शृंखलाबद्ध विस्फोटः चुक्यो सरकार

देशैभर विप्लव समूहमाथि निगरानी पनि बढाइएको सुरक्षाकर्मीहरुले बताउँदै आएका छन् । तर, जेठ १२ गते अपराह्न राजधानीमा सो समूहले शृंखलाबद्ध विस्फोट गरायो ।

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा संलग्न !

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो ।