ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत् सो सेन्टर सन्चालनमा रहेको छ ।

काठमाडौंमा बर्डफ्लु: आसपास क्षेत्रमा उच्च सतर्कता

तारकेश्वर नगरपालिका वडा नम्बर–७, फुटुङको प्रभावित स्थानका तीन किमि क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सन्चालन गरी चल्ला, अन्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने प्रमुख यादवले बताए ।

‘परिवार योजनाको साधनमा सबैको पहुँच पुर्‍याइन्छ’

सरकारले सन् २०२० सम्म परिवार योजनाको क्षेत्रमा ७ प्रतिशत बजेट छुट्याउने लक्ष्य लिएकोमा हाल १.०९ प्रतिशतमात्र छुट्याएको छ ।

काठमाडौंमा बर्डफ्लु

काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त्

रौनियारविरुद्ध आर्थिक अनियमितताको जाँच गरी कार्वाही थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनि गरिएको छ ।