मुलुकभरका सरकारी अस्पताल आज पनि ठप्प

संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सक संघ (गोदान) ले गरेको आह्वानअनुसार चिकित्सकहरुले सेवा बहिस्कार गर्दै आएका छन् ।

भारतीय बिरामीको संख्या घटेपछि गेटा आँखा अस्पताललाई चुनौती

भारतका सीमावर्ती क्षेत्रमा सुविधासम्पन्न अस्पताल खोलिएसँगै बिरामीको संख्या एकाएक घट्न थालेपछि अस्पतालका अगाडि नयाँ चुनौती देखिएको हो ।

सेवा रोकेर चिकित्सकले बिरामीलाई दुःख दिन पाइन्न : उपप्रधानमन्त्री यादव

उनले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताए ।

ओपीडी सेवा बन्द हुँदा बिरामी अलपत्र

समायोजन विरुद्ध आन्दोलनरत चिकित्सकले सेवा बन्द गरेका हुन् ।

नेपालमा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था र कार्यान्वयनको अवस्था कस्तो छ !

संविधानले सबै नेपालीका लागि आधारधुत स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध हुनुपर्ने व्यवस्था गरेको छ । ऐन र कानुन बलियो भए पनि त्यो अनुसारको स्वास्थ्य सेवा भने सर्वसाधारणले प्राप्त गर्न सकेका छैनन् ।

विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

दिवसकै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले राजधानीको वसन्तपुरमा हस्ताक्षर संकलन एवं चित्रकला प्रदर्शनी गरेको छ ।

बूढानीलकण्ठमा निःशुल्क महिला स्वास्थ्य शिविर

महिलाको पाठेघर, स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो ।

समायोजनविरुद्ध सरकारी चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका सेवा बहिस्कार

सरकारी चिकित्सकहरुले हावाहुरीबाट प्रभावित बारा र पर्साबाहेकका सबै जिल्लाको स्वास्थ्य सेवा बहिस्कार गरेका हुन् ।

भक्तपुरमा बर्डफ्लु, २९०० कुखुरा नस्ट

भक्तपुरको दधिकोट, तर्खगालस्थित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ ।