धरानमा डेंगु नियन्त्रणमा आएन, ५०० बढी डेंगुका बिरामी भेटिए

बिरामीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पताल धरानमा उपचार भइरहेको छ ।

क्षयरोगका बिरामी पहिचानमै समस्या

विश्व स्वास्थ्य संगठन र नेपाल क्षयरोग केन्द्रको संयुक्त सहयोगमा भएको अनुगमनले क्षयरोग निवारण गराउन नेपाल सरकारबाट सञ्चालन भएका कार्यक्रमहरु पर्याप्त नभएको जनाएको हो ।

चेतना अभावमा मृत्युको मुखमा पुग्छन् सुत्केरी

भौगोलिक विकटताका कारण अस्पतालको पहुँचमा नपुग्नु तथा चेतनाको अभावमा उमेर नपुग्दै विवाहबन्धनमा बाँधिनुले अझै पनि समाजमा छिटपुट रूपमा सुत्केरी तथा शिशुको मृत्यु भएको घटना घट्ने गरेका छन् ।

‘स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन सकिएन’

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्नुपर्ने भन्दै कुन सेवालाई कुन ठाउँमा राख्ने भन्ने विषयमा सरकारले सोच्नुपर्ने बताए ।

क्यान्सर पीडितलाई आर्थिक सहयोग

क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ ।

रजस्वला उत्सव

महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा सोमबार राजधानीमा रजस्वला उत्सव मनाइएको छ ।

जीवनजल समेत छैन स्वास्थ्य संस्थामा, अत्यावश्यक औषधिको अभाव

‘गर्मीको समयमा जीवनजलको माग धेरै हुन्छ, जीवनजल पनि छैन भन्दा स्थानीय आक्रोशित हुन्छन्,’ सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको गुनासो छ ।

‘१० जनामध्ये एकजनाको चुरोट सेवनका कारण अकालमा मृत्यु’

सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा देखापरेको छ ।

जनचेतनाले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गर्दछ । यो संख्या बर्सेनि वृद्धि भइरहेको मन्त्रालयद्वारा विश्व धूमपान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

धुम्रपानरहित दिवस मनाइँदै, सूर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा दैनिक ७४ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठनले हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सूर्ती सेवनका कारणले हुने गरेको जनाएको छ ।