कारबाहीका नाममा पाकिस्तानमा हजारौंको हत्या !

बीबीसीले गरेको विशेष अनुसन्धानले पाकिस्तानी सेनाले आतंककारीविरुद्धको कारबाहीका नाममा हजारौंको हत्या गरेको ठहरसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

अमेरिकी भिसा लिन अब नयाँ नियम

गतवर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक १ करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो ।

रुसमा विस्फोटक पदार्थ बनाउने कारखानामै विस्फोट, ७९ जना घाइते

रुसी सेनाका लागि आवश्यक विस्फोट पदार्थ उत्पादन गर्ने यो कारखानामा एक्कासी विस्फोट भएको हो । विस्फोटबाट क्रिस्टल रिसर्च इन्स्टिच्युट पुरै ध्वस्त भएको छ ।

भारतीय कांग्रेसको संसदीय दलको नेतामा पुनः सोनिया गान्धी

लोकसभामा कांग्रेसका ५२ जना सांसद रहेका छन् ।

भर्जिनियामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाए, ११ जनाको मृत्यु

घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ ।

मोदी मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी तोकियो, अमित शाह बने गृहमन्त्री, एस जयशंकर विदेशमन्त्री

गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका थिए । शाहलाई पहिलो पटक मन्त्री बनाइएको हो ।

अमेरिकी राष्ट्रपतिद्वारा मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा

मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेका हुन् ।

मोदीको मन्त्रिपरिषदमा १९ नयाँ अनुहार, मन्त्रीहरुको जिम्मेवारी आज तोकिने

मन्त्रिपरिषद सदस्यको जिम्मेवारी भने शुक्रबार बेलुकीसम्म टुंगो लाग्ने जनाइएको छ । शुक्रबार नै मोदी नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक बस्ने भएको छ ।

मोदीले लिए प्रधानमन्त्रीको शपथ

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह पनि सरकारमा सहभागी भएका छन् ।

हंगेरीमा पर्यटक सवार मोटरबोट दुर्घटना, ७ जनाको मृत्यु, २१ बेपत्ता

भारी वर्षाका कारण नदीमा पानीको सतह एक्कासि बढ्दा उक्त दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।