दक्षिण कोरियाको जंगलमा भीषण आगलागी, एकको मृत्यु, ११ जना घाइते

घटनास्थल केन्द्रीय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर टाढा रहेको छ ।

ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत, प्रधानमन्त्री मे दबाबमा

ब्रेक्जिटलाई लिएर बेलायतको संसदमा गतिरोधलाई हटाउने प्रयास जारी रहेका बखत केवल १ मतको बहुमतले समयसीमा बढाउने प्रस्तावले बहुमत हाँसिल गरेको हो ।

ब्रुनाईमा शरिया कानुन लागू, व्यभिचारी र समलिङ्गीमाथि ढुङ्गा हानिने

विश्वका राजनीतिक नेताहरु, अधिकारकर्मी तथा अभियन्ताहरु समेतले चौतर्फी आलोचना गरेपनि ब्रुनाईका सुल्तानले नयाँ कानुनमा हस्ताक्षर गरेका छन् ।

आफूविरुद्ध लगातार प्रदर्शन चर्कदै गएपछि अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामा

२० बर्षदेखि अल्जेरियाको सत्ता सम्हाल्दै आएका बुतेफ्लीकाले यसपटकको निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

१२ जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार

दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ ।

ब्रेक्जिट प्रक्रियाबारे बेलायती संसद फेरि असफल, प्रधानमन्त्रीलाई धक्का

वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू यसपल्ट पनि सहमत हुन सकेनन् ।

चीनमा आगलागीमा परी ३० जनाको मृत्यु

दक्षिणी चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका तीस मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ ।

भारतीय काँग्रेस सम्बद्ध ६ सय बढी फेसबुक पेज तथा एकाउन्ट बन्द

फेसबुकले आफ्नो कानून उल्लंघ्न गरेको भन्दै काँग्रेस आई सम्बद्ध ती पेजहरू हटाएको हो ।

गुडिरहेको बसमा अचानक आगलागी, २० जनाको मृत्यु

पेरुमा यस वर्ष भएको यो दोस्रो ठूलो दुर्घटना हो ।

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७।९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो ।