सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात जनाको मृत्यु

मृत्यु हुनेमा ट्यांकी सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलकै तीन जना कामदार रहेको प्रहरीले जनाएको छ ।

विरोध प्रदर्शनसामु झुक्यो हङकङ सरकार, विवादास्पद विधेयक निलम्बन

उक्त विधेयक अघि बढाउनेबारे सरकारले कुनै समयसीमा राखेको छैन । यो वर्ष सो विधेयकका बारेमा कुनै निर्णय नहुने सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।

ओमानको खाडीमा तेलका दुई ट्यांकरमा भएको विस्फोट इरानले गराएको ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनामा इरानकै संलग्नता रहेको दाबी गरेका छन् । उनले घटनामा आफ्नो संलग्नता नरहेको भन्ने इरानको दाबी झुठो भएको बताएका छन् ।

नक्सलवादी आक्रमणमा पाँच प्रहरीको मृत्यु

पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीका लागि एउटा गाडिमा गएका प्रहरीहरु कुकड साप्ताहिक हाटबाट फर्किरहेका बेला बाटोमा ढुकेर बसेका नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

क्राइस्टचर्च हमलाका मुख्य अभियुक्तद्वारा आरोप अस्वीकार

५१ जनाको ज्यान जाने गरी भएको आक्रमणमा मुख्य अभियुक्त मानिएका ब्रेन्टन टरेन्ट नाम गरेका अस्ट्रेलियन नागरिकले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका हुन् ।

ओमानको खाडीमा तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण

आक्रमणको विषयलाई लिएर अमेरिका र इरानबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ । अमेरिकाले आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएको छ । इरानले भने उक्त आरोप निराधार रहेको दावी गर्दै आएको छ ।

आमाको विवाहमा छोराको भावुक सन्देश

गोकुल श्रीधर नाम गरेका ती युवकले आफ्नी आमाको दोस्रो विवाहका अवसरमा शुभकामना सन्देश फेसबुकमा पोस्ट गरेका हुन् ।

प्रदर्शनकारीले घेराबन्दी गरेपछि हङ्कङका केही सरकारी कार्यालयहरु बन्द

हङ्कङमा प्रस्तावित नयां सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय सरकारले केही कार्यालयहरु बन्द गरेको हो ।

गुजरातमा समुन्द्री चक्रवात आउने खतरा, तीन लाख मानिस सुरक्षित स्थानमा

अरव सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । सो चक्रवात आज गुजरातको तटसँग ठोक्किने छ ।

हङकङमा प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

सुपुर्दगी विधेयकलाई लिएर सन् १९९७ मा बेलायतले हङकङ चीनलाई फिर्ता दिएपछिकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको छ ।