अमेरिकी संसदले न्यूनतम् ज्याला १५ डलर तोक्यो

तर, रिपब्लिकन पार्टीको वर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ ।

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् ।

एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुग्यो

जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

इरानी ड्रोन खसालेको ट्रम्पको दावी

इरानले भने आफ्नो ड्रोन सम्पर्कविहिन भएकोबारे कुनै जानकारी नरहेको जनाएको छ ।

जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी, २३ जनाको मृत्यु (अपडेट)

अज्ञात व्यक्ति स्टुडियोमा प्रवेश गरी ज्वलनशील पदार्थ छरेर आगजनी गरेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

कंगोमा इबोलाको महामारी, १६ सय भन्दा बढीको मृत्यु

डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नुपर्ने अवस्था भने नरहेको जनाएको छ ।

मेक्सिकोका कुख्यात लागूऔषध तस्कर ‘एल च्यापो’लाई जन्मकैद

गत फेब्रुअरीमा न्यूयोर्कस्थित अदालतले हत्याको षड्यन्त्र र कयौं टन कोकिन, हिरोइन र गाँजा तस्करीको आरोपमा उनलाई दोषी ठहर गरेको थियो ।

‘मुम्बई हमला’ का योजनाकार भनिएका हाफिज सईद गिरफ्तार

उनी पाकिस्तानको पञ्जाव राज्यस्थित आतंकवाद निरोधी विभागको एउटा मुद्दामा गिरफ्तारीबाट बच्नका लागि जमानत लिन गइरहेको समयमा पक्राउ परेका हुन् ।

सुडानको सत्तारुढ सैन्य परिषद् र विपक्षी नेताबीच सहमति

सहमति अनुसार दुवै पक्षले तीन वर्षसम्म सार्वभौम परिषदमा पालैपालो नियन्त्रण राख्ने छन् ।

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।