जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रसिद्ध शक्तिपीठ गढीमाईको पूर्वाधार विकासमा वेवास्ता, दर्शनार्थीलाई सास्ती

धार्मिक पर्यटक भित्र्याउने गतिलो आधारका रुपमा रहेको गढीमाइमा दर्शनार्थीको बसोबास, पानी, शौचालय, धार्मिक कार्यस्थल तथा सञ्चारलगायतका पूर्वाधार नहुँदा भक्तजनहरुलाई समस्या परेको छ ।

भारतीय सहयोगमा निर्माणाधीन दुई विद्यालय र २० सामुदायिक भवनको काम रोकियो

सम्पन्न गरेको कामको भुक्तानी नपाएको भन्दै विद्यालय भवन र सामुदायिक भवन निर्माणको जिम्मा पाएका बेग्लाबेग्लै ठेकेदारले काम अघि बढाएका छैनन् ।

‘अप्रिलिया स्ट्रोम’ स्कुटर नेपाली बजारमा

यो स्कुटर ‘रेसर’हरुका लागिसमेत उपयोगी रहेको कम्पनीले जनाएको छ ।

बजेट अल्मलिएको छैन, स्पस्ट छ : अर्थमन्त्री

सेवा व्यापार बढाएर वस्तु व्यापारको घाटा पूर्ति गर्ने प्रयास गरिने बताए ।

बजेट कागजको घोडाजस्तो : खाँण

ज्येष्ठ नागरिकको उमेर ६५ वर्षमा झार्न माग गरे ।

नेपालको अर्थतन्त्र विस्तार हुँदै गएको विश्व बैंकको ठहर

बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले कमजोर निर्यात एवं कमजोर प्रतिस्पर्धी बजार नेपाली अर्थतन्त्रको जोखिम रहेको बताए ।

बढी उत्पादनको लोभमा तरकारी खेतीमा विषादी प्रयोग बढ्दो

किरा र रोगबाट बचाउनका लागि भन्दै प्रयोग गरिएको बिषादीका कारण किसानहरु स्वयं तथा उपभोक्ताहरु दिनहुँ मन्द विष सेवन गर्न बाध्य भएका छन ।

अर्थमन्त्रीले आज बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने

प्रतिपक्षी सांसदहरुले सांसद विकास कोषको नाममा सांसदहरुलाई दिइएको ६ करोड रुपैंयाको विरोध पनि गरेका छन् ।