नेपाल भ्रमण वर्ष सफल बनाउन प्रधानमन्त्रीको आह्वान

पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउन सकिने भन्दै यसलाई सफल बनाउन सबै निकायलाई आग्रह गरेका हुन् ।

दोस्रो ललित अन्तर्राष्ट्रिय मेलाको उपराष्ट्रपति पुनद्वारा उद्घाटन

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वदेशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

३०० वर्ष पुरानो पोखरीमा भरियो पानी

मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो ।

चार वर्ष अघि ४३ किलोमिटरका लागि छुट्याइएको बजेटले अब १० किलोमिटरमात्रै सडक बन्ने

आयोजना कार्यान्वयनमा ढिलाइ भइ अहिले महँगी बढेकाले ४ वर्ष पहिले छुट्याइएको बजेटले पूर्वनिर्धारित दूरीमा सडक निर्माण नहुने आयोजनाका सूचना अधिकारीसमेत रहेका इञ्जिनियर रुपचन्द्र बुढाथोकीले जानकारी दिए ।

ढाका कपडा बुनेर आत्मनिर्भर बन्दै महिला

सिन्धुलीको तीनपाटन गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकामबाट तालिम लिएका महिला आफ्नै घरमा बसेर ढाका कपडा बुनाई गरी आयआर्जन गर्न थालेका हुन् ।

नेपाली र फ्रेन्च उद्यमी–व्यवसायीबीच छलफल

नेपाली र फ्रेन्च उद्यमी–व्यवसायीबीच नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्नेगरी भेटवार्ता भएको छ ।

कारोबारसहित नेप्से पनि झर्‍यो

सेयरबजार परिसूचक नेप्से १० अंकले झरेर ११ सय ८१ मा आइपुग्यो ।

रसुवागढी र सान्जेनको आइपीओ वैशाख ६ देखि

ऊर्जामन्त्री वर्षमान पुनले यी आयोजनामा आफूले अधिकतम् कित्ता आवेदन गर्ने बताए ।

टुट्यो विदेश जाने मोहः स्वदेशमै व्यवसाय गरेर मालामाल(भिडियो)

विदेशमा गर्ने मेहनत र लगानी आफ्नै देशमा खर्चिंदा पनि सफल भइने ठानेपछि उनीहरु स्वदेशमै व्यवसाय गरेर आत्मनिर्भर बन्नेतर्फ अघि बढेका हुन् ।

त्रिवेणी स्पेनिङ मिल्समा भएको आगलागीमा १६ करोड बराबरको क्षति

जीतपुर सिमरा उपमहानगरपालिका छातापिपरास्थित सो उद्योगमा आइतबार राति आगलागी भएको थियो ।