ठेकेदारबीच सहमतिपछि काँक्रेविहार पुनर्निर्माणको काम सुुरु

निर्माण जिम्मा पाएको काठमाडौंस्थित सिद्धबाबा कन्स्ट्रक्सन प्रालिका दिपक कार्की र ठेकेदार तिर्थराम कासी छवाबीच आपसी लेनदेन नमिल्दा काँक्रेबिहार पुनर्निर्माणको काम अवरुद्ध बनेको थियो ।

चैतमा पर्याप्त वर्षा भएपछि खेतीमा जुटे किसान

विगतका वर्षमा प्रायः खडेरी पर्ने चैतमा यसवर्ष पर्याप्त पानी परेपछि किसानहरु आफ्नो खेतबारीमा चैते धान, मकैजस्ता अन्नबाली लगाउन व्यस्त भएका छन् ।

प्रिन्टिङ, फोटोग्राफी एन्ड मिडिया टेक्नोलोजी एक्स्पो काठमाडौंमा सुरु

मेलामा आधुनिक प्रिन्टिङ मेसिन, कमर्सियल प्रिन्टिङ प्रेस, अफसेट प्रेस, फ्लेक्स प्रिन्टरलगायतका सामग्रीहरु राखिएका छन् ।

मिडिया कम्युनिकेसन एन्ड एड्भरटाइजिङ एक्स्पो

मिडियामा प्रयोग भइरहेका नवीनतम् प्रविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौंस्थित भृकुटीमन्डपमा मिडिया कम्युनिकेसन एन्ड एड्भरटाइजिङ एक्स्पो सुरु भएको छ ।

सार्वजनिक–निजी साझेदारीमा अगाडि बढ्न सरकार आतुर : प्रधानमन्त्री

विद्युतीय गाडी उद्योग खोल्न आग्रह गर्दै सरकारलेसमेत सहयोग गर्ने बताए ।

हिमाल आरोणका लागि ६१६ लाई अनुमति, ४० करोड राजश्व सङ्कलन

सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ ।

तथ्यांकबारे अर्थ समितिमा छलफल

जनगणनाका लागि ५० हजार जनशक्ति परिचालन गर्ने तयारी भइरहेको र साढे चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने उनले बताए ।

अब न्यूनतम् १० कित्ता आवेदन गर्न पाइने

धितोपत्र बोर्डले प्राथमिक सेयरमा विद्यार्थी तथा निम्न वर्गलाईसमेत समेट्न भन्दै न्यूनतम् १० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्थालाई अनिवार्य गरेको जनाएको हो ।

आइएमई जनरल इन्स्योरेन्सको विद्यार्थी बिमालेख योजना

यो बिमा योजनाअन्तर्गत् भ्याटबाहेक वार्षिक ९७२ रुपैयाँ प्रिमियम तिर्नसक्ने कम्पनीका अध्यक्ष हेमराज ढकालले बताए ।

नेप्से ३ अंकले सकारात्मक

कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो ।