बिहीबार पनि झर्‍यो नेप्से

आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भइसकेपछि नेप्से ४२ अंकले झरिसकेको छ ।

सार्वजनिक यातायातको भाडा बढाइयो

कम्तीमा १० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको हो ।

डडेल्धुरामा गहुँ उत्पादनमा १५ प्रतिशतले बृद्धि

समयमै वर्षा र पटक पटक हिमपात भएका कारण डडेल्धुरामा यो वर्ष गहँु उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

सडक कालोपत्रे गरेको दुई साता नपुग्दै भत्कियो

कृष्णपुर नगरपालिकाले वडा नम्बर १ बण्डस्थित कालोपत्रे गरेको सडक दुई साता नपुग्दै भत्किएको हो ।

चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा

जिल्लामा वार्षिक एक लाख पाँच हजार ६०९ मेट्रिकटन दूध उत्पादन हुने गर्दछ ।

चार लाख घरको पुनःनिमाण सम्पन्न, दुई लाख २८ हजार बन्दै

निजी आवास पुनःनिर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।

बुधबार नेप्से झर्‍यो

नेप्से साढे ३ अंकले ऋणात्मक रहेर १२ सय ७२ विन्दुमा आइपुग्यो ।

पथलैया–वीरगन्ज करिडोरका उद्योग समस्यामा

मुख्य लेनबाट केही २/३ किलोमिटर टाढा प्वाइन्टबाट घुमेर सर्भिस लेन हुँदै उद्योगमा पुग्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

नेपाली विकासको मोडलः ३५ अर्ब लागतको माथिल्लो तामाकोशी झण्डै ७४ अर्ब पुग्दै

आयोजना सुरु गर्दा रु ३५ अर्ब लागत रहेको आयोजनाको लागत वृद्धि भइ रु ७३ अर्ब ६८ करोड पुग्ने भएको छ । त्यसमा निर्माण अवधिको ब्याजमात्रै रु २१ अर्ब ७४ करोड पुग्ने छ । आगामी चैतभित्र निर्माण सम्पन्न नभएमा आयोजनाको लागत अझै बढ्ने देखिएको छ ।

खप्तडमा गंगादशहरा मेलाको रौनक

खप्तडमा रहेको त्रिबेणीमा स्नान गर्नाले मानिसहरु गरेका सबै पापहरु नाश भएर जाने धार्मिक विश्वास गरिदै आएको छ ।