चार लाख घरको पुनःनिमाण सम्पन्न, दुई लाख २८ हजार बन्दै

निजी आवास पुनःनिर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।

बुधबार नेप्से झर्‍यो

नेप्से साढे ३ अंकले ऋणात्मक रहेर १२ सय ७२ विन्दुमा आइपुग्यो ।

पथलैया–वीरगन्ज करिडोरका उद्योग समस्यामा

मुख्य लेनबाट केही २/३ किलोमिटर टाढा प्वाइन्टबाट घुमेर सर्भिस लेन हुँदै उद्योगमा पुग्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।

नेपाली विकासको मोडलः ३५ अर्ब लागतको माथिल्लो तामाकोशी झण्डै ७४ अर्ब पुग्दै

आयोजना सुरु गर्दा रु ३५ अर्ब लागत रहेको आयोजनाको लागत वृद्धि भइ रु ७३ अर्ब ६८ करोड पुग्ने भएको छ । त्यसमा निर्माण अवधिको ब्याजमात्रै रु २१ अर्ब ७४ करोड पुग्ने छ । आगामी चैतभित्र निर्माण सम्पन्न नभएमा आयोजनाको लागत अझै बढ्ने देखिएको छ ।

खप्तडमा गंगादशहरा मेलाको रौनक

खप्तडमा रहेको त्रिबेणीमा स्नान गर्नाले मानिसहरु गरेका सबै पापहरु नाश भएर जाने धार्मिक विश्वास गरिदै आएको छ ।

हाइकिङको मज्जा : नेपालभर संस्कृतिका रुपमा मौलाउँदै

एकदिने पदयात्रा अर्थात हाइकिङ काठमाडौं उपत्यका आसपास मात्र होइन देशका विभिन्न स्थानमा संस्कृतिकै रूपमा विकसित हुन थालेको छ । हप्ता, पन्ध्र वा महिना दिनमा एकपटक हाइकिङमा जाने चलन अब नेपालमा पनि नौलो रहेन ।

निगमको उडानबारे मन्त्रालय ‘बेखबर’

अहिलेकै अवस्थामा ओसाका उडाउँदा प्रतिउडान दुईतर्फी काठमाडौं–जापान रु एक करोडभन्दा बढी निगमले आर्थिक घाटा व्यहोर्नुपर्छ ।

चार हजार ६४६ विद्यालय पुनःनिर्माण सम्पन्न

आयोजना कार्यान्वयन इकाइ प्रमुख इमनारायण श्रेष्ठले विद्यालय पुनःनिर्माण सम्पन्न गर्न अझै ११९ अर्ब रुपैयाँ रकम लाग्ने बताए ।

बजेटजति सत्तापक्षको जिल्लामा !

सांसदहरुले प्रधानमन्त्री र सत्तापक्षका नेताका जिल्लामामात्र बढी बजेट विनियोजन भएको जनाउँदै विकास र समृद्धिको कुरा कसरी पूरा होलान् ? भन्ने प्रश्न गरे ।

पूँजी बजारलाई योगसँग जोडेर हेरिँदै, यस्तो छ कारण

योगाभ्यास मनसँग सम्बन्धित भएकाले स्वच्छता र स्थिरतासँग पनि सम्बन्धित भएकामा जोड दिँदै उनले जीवनलाई व्यवस्थित गर्ने ज्ञान सूत्रका रुपमा योगलाई लिन सकिने बताए ।