सिंचाई अभावमा धानको बीउ सुक्न थाल्यो

गत जेठ २३ गतेको हावाहुरीले विद्युत् सेवा अवरुद्ध भएपछि सिंचाई गर्न नपाउँदा धानको बीउ सुक्न थालेको हो ।

इन्धनको मूल्य घट्यो

समायोजित मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८ तथा डिजेल र मट्टीतेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

विनियोजन विधेयकमाथि छलफल जारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि छलफल भयो ।

भेडेटार–राजारानी–रवि–राँके सडक कालोपत्रे गर्ने काम धमाधम

एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा ७ मिटर चौडाइसहित एक सय तीन किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।

नेपालकै सर्वाधिक ठूलो फलाम खानी सञ्चालन गर्ने तयारी (भिडियो)

पूर्वमा धौवादी, पश्चिममा नाम्जाकोट दक्षिणमा रुम्सी र उत्तरमा ल्यापेको १० किलोमिटर क्षेत्रमा फलाम खानी फैलिएको छ ।

सामूहिक तरकारी खेती गर्दै वडाअध्यक्षहरु

दाङको घोराही उप–महानगरपालिका वडानम्वर–१७ का अध्यक्ष खुसीराम चौधरी, वडानम्वर–१३ का अध्यक्ष रविलाल घर्ती र वडानम्वर–७ का अध्यक्ष खोपीराम चौधरीले सामूहिक रुपमा तरकारी खेती गरेर आयआर्जन गर्न थालेका हुन् ।

जेठ अन्त्यसम्म ‘४७ प्रतिशतमात्रै पुँजीगत खर्च’

सरकारले दैनिक पाँच अर्ब ४१ करोड रुपैयाँ खर्च गर्नसकेमात्रै पुँजीगत खर्चको लक्ष्य हासिल हुने देखिन्छ ।

पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकियो, ‘असारदेखि पाइपबाटै तेल आयात’

आयल निगमले पाइपलाइन बिच्छ्याउने काम सकिएसँगै सन्चालन गृहकार्य अघि बढाएको छ ।

‘कृषिमा आधारित उद्योगलेमात्रै आर्थिक समृद्धि आउँछ’

कृषिमा आधुनिकीकरण गर्नसकेमात्र देशले विकासको गति लिने बताएका छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण नाङ्गे क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

बागलुङको निसी गाउँपालिका र प्युठानको गौमुखी गाउँपालिकाको सिमानामा रहेको नाङ्गे क्षेत्र प्राकृतिक सौन्दर्यले मनमोहक छ ।