कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय सार्वजनिक

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गरेकी हुन् ।

विकासको नयाँ मोडल आवश्यक : मुख्यमन्त्री राई

समृद्धिका लागि आधुनिक तथा दीगो ढंगबाटमात्र विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताए ।

काठमाडौँ महानगरकै ठूला वडाका पूर्वाधार जर्जरः सन्तुलित विकासमा समस्या

काठमाडौँ महानगरपालिकाले भित्री सीमित शहरी क्षेत्रमा मात्र ध्यान दिँदा अन्य नगरपालिकासँग जोडिएका ठूला वडा सडक पूर्वाधारमा कमजोर बनेको हो । सानो क्षेत्रफल र थोरै जनसंख्या रहेका एवं ठूलो क्षेत्रफल र धेरै जनसंख्या रहेका वडालाई उस्तै बजेट दिइएको वडा तहका जनप्रतिनिधिको गुनासो छ ।

विपद् व्यवस्थापनका लागि अपनाउनुपर्ने तयारीबारे प्रदेशस्तरीय भेला

विपद्का बेलामा व्यवस्थापनको आवश्यकता महसुस भएपनि केही समयपछि बिर्सेर जाने प्रवृत्ति बढेको उनले टिप्पणी गरे ।

तिलोत्तमामा बालरेल

तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा बालरेल सन्चालनमा आएको छ ।

प्रदेश–३ मा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’

प्रदेश नम्बर–३ ले पहिलोपटक ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ धादिङ जिल्लाबाट सुरु गरेको छ ।

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री पोखरेलले भने, ‘पुरानो समयमा पीडा भूल्ने उपाय नहुँदा त्यसबेला एक किसिमको संस्कार निर्माण भएको थियो, त्यसलाई समय सापेक्ष रुपमा रुपान्तरण गर्दै जानुपर्छ, त्यसो गर्न नसकिए संस्कृतिप्रति नै विश्वास टुट्दै जाने र यसले समाज नै कमजोर हुन्छ ।’

प्रदेश २ : पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर पर्यटन प्रवर्द्धनको पहल

बारामा भएको पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तर्क्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पर्यटन प्रवर्द्धनमार्फत प्रदेश सरकारले विकासको काम अगाडि बढाउने बताए ।

रुख कटानीको क्षतिपूर्ति माग

द्रुत मार्ग निर्माणका क्रममा कैलालीको क्षेत्रमा काटिएका झण्डै ४२ थान रुखको नियमानुसार लाग्ने करीब रु १० लाख तीन हजार राजश्व रहेको बताइएको छ ।

खम्बेचौरमा निर्माण गरेको बाल उद्यान पार्क भत्काइयो, बजेटको दुरुपयोग

कमलामाई नगरपालिकाले प्रारम्भिक चरणमै दीर्घकालीन असरलाई अध्ययन नै नगरी बसपार्कको छेउमा बाल उद्यानपार्क निर्माण गरेका कारणले प्रयोगमा आउन सकेको थिएन ।