गाँउपालिका कार्यालयको ढोका फोरेर गाँउ सभाको माइन्युट च्यातियो

रातीको समयमा बैठक कक्षको ढोका फोडेर माइन्युट च्यातिएको हो । माइन्युट कसले च्यात्यो भन्ने एकिन भने हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु

सत्तारुढ दलका तर्फबाट धारणा राख्ने प्रदेशसभा सदस्यहरुले केन्द्र सरकारले अधिकार नदिँदा समस्या भइरहेको बताए ।

नेकपा दाङले टुंग्यायो एकता प्रकिया

५ नम्वर प्रदेशका १२ जिल्ला मध्ये दाङमा पहिलो पटक पार्टी एकता प्रकिया टुङ्गाइएको हो । यसअघि नेकपा प्रदेश कमिटीको वैशाख २८ गते बसेको पूर्ण बैठकले प्रदेशका १२ जिल्लामा एकता टुंग्याउने निर्णय गरेको थियो ।

गाउँपालिकाले चर्को कर असुलेको भन्दै स्थानीयद्वारा आपत्ति

गाउँपालिकाले घरको नम्बरिङ गर्दा प्रत्येक घरमा घर नम्बर प्लेट राखेवापत एक हजार रुपैयाँ लिएपछि स्थानीयले आपत्ति जनाएका हुन् ।

स्थानीय सरकार जिम्मेवार बनेनन्ः जनता आधारभूत आवश्यक्ताबाट बन्चित

फरकफरक ठाउँका फरकफक आवश्यकतालाई सम्बोधन गर्नका लागि बनेका सरकार जनताप्रति जिम्मेबार नहुँदा कतिपय ठाउँमा जनगुनासो बढ्दै गएको हो ।

मुस्ताङको स्थानीय तहका न्यायिक समितिमा मुद्दा नै परेन

उनले गाउँपालिकाको दोस्रो गाउँ सभाबाट न्यायिक समिति गठन भई न्यायिक समिति सम्बन्धी ऐन पारित भए पनि अहिलेसम्म कुनै मुद्धाहरु नआएको बताइन ।

पाल्पाका स्थानीय तहले सुरु गरे खरको छाना मुक्त अभियान

यहाँका १० मध्ये ८ वटा स्थानीय तहले जनतालाई सुखी र सम्बृद्ध बनाउँदै भन्दै खरको छाना मुक्तअभियान संचालन गरेका छन् ।

केन्द्र सारिएको विरोधमा फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा तालाबन्दी

भौतिक पूर्वाधारको असुविधा भएको, अपायक पर्ने ठाउँमा पालिका सारिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

प्रादेशिक बस सेवा सञ्चालन गरिनेछ : मुख्यमन्त्री भट्ट

प्रदेशमा बस सेवा सञ्चालन गर्नका लागि हाल भइरहेको अध्ययनका क्रममा सरोकारवालाहरुसँग सुझाव लिन आज यहाँ आयोजित अन्तरक्रियामा मुख्यमन्त्रीले प्रदेश बस सेवा सञ्चालनमा सहयोग पु¥याउन सरोकारवालासँग आग्रह गरे ।

५ नम्बर प्रदेश परिषद्को दोस्रो बैठक बुटवलमा

बैठकमा प्रदेशको आवधिक योजना र प्राथमिकताका विषयमा छलफल भएको छ ।