‘कार्यान्वयनमा सहज हुनेगरी नीति तथा कार्यक्रम’

कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विगतका कार्यान्वयन हुन बाँकी कार्यक्रम छुटेका छन् भने कतिपय नयाँ कार्यक्रम समावेश भएको छ ।

सुदूरपश्चिम सरकारले ३० अर्ब हाराहारीको बजेट ल्याउने

मानव सूचकांकको आधारमा बझाङ, बाजुरा, दार्चुला र अछामलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनको भनाइ छ ।

बाग्लुङमा निर्माणाधीन वडा कार्यालय भवन अलपत्र

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त आठ लाख ५० हजार रुपैंयाबाट जग र पिलरको काम गरिए पनि बटेज अभाव हुँदा अलपत्र परेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

कर्णाली सरकारको नीति तथा कार्यक्रमः करोड बढीका आयोजनालाई बजेट

आयोजना कार्यान्वयन गर्न कर्णाली पूर्वाधार विकास बैंक स्थापना गर्ने भएको छ ।

मौलिक बाजा संरक्षणको क्षेत्रमा प्रदेश सरकारको चासो

प्रदेश सरकारले उपत्यकाका मौलिक बाजा संरक्षणका लागि बजेट विनियोजन गरेको हो ।

चौविसे गाउँपालिकामा क्षेत्राधिकारभित्रका विद्यालयका पाठ्यपुस्तकमा एकरुपता

पाठ्यपुस्तकमा एकरुपता भएपछि मूल्यांकन तथा गुणस्तरमा एकरुपता हुने गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।

चीनबाट थप दुई ब्रुमर ल्याउँदै कामपा

युरो–४ मापदन्डको रहेको र तिनको लम्बाइ ८.६ मिटर र चौडाइ ३.५ मिटर छ ।

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम ‘पुरानै शैलीको निरन्तरता’ (भिडियो)

कृषि, जडीबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी प्रदेशको विकास र समृद्धिको ढोका खोल्ने उल्लेख छ ।

निर्माणधीन औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रदेश उद्योगमन्त्री जगदीश कुसियतलाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरण गरे ।